सुनसरी देवानगन्‍जमा चटयाङ लागेर एकजनाको मृत्यु

<span class='c1'>सुनसरी देवानगन्‍जमा चटयाङ</span> <span class='c2'>लागेर एकजनाको मृत्यु</span>

विराटनगर । सुनसरी देवानगन्‍जमा चटयाङ लागेर एकजनाको मृत्यु भएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार देवानगन्ज गाउँपालिका २ का ३० वर्षीय सन्तकुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको हो ।

घरनजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई शनिबार अपराह्‍न ४ बजे चट्याङले लागेको थियो । चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्