छोरा बितेको ५ बर्ष पुग्दा सम्म अन्तिम कर्म गर्न सकेनन बाबुले

<span class='c1'>छोरा बितेको  ५ बर्ष पुग्दा</span> <span class='c2'>सम्म अन्तिम कर्म गर्न सकेनन बाबुले</span>

बिराटनगर १७ जेठ , छोरा मरेको ५ बर्ष पुग्दा समेत मोरङ रङेलीका अमरलाल शाहले आफ्नो १४ बर्षिय छोरा जस्को अपहरण पछी हत्या भएको थियो उनको अन्तिम कर्म अझै गर्न सकेका छैनन । छोराको बियोगमा उनले आफ्नो दारी र कपाल समेत काटेका छैनन । उनको छोराको छिमेकीको ट्वाइलेटमा छोराको कंकाल भेटिए पछी मानशिक रुपमा बिक्षिप्त भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्