विराटनगरमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु

<span class='c1'>विराटनगरमा कोरोना संक्रमणबाट</span> <span class='c2'>२० जनाको मृत्यु</span>

विराटनगर । विराटनगर महानगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।
विराटनगर महानगरपालिका– ६ का ६६ वर्षीय पुरुषको बुधबार राती मृत्यु भएँसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको हो ।

मृत्युपछि कोरोना संक्रमण पुष्टि भएक पुरुषलाई  कोशी अस्पताल आइसोलेसनाम राती ११ बजे भर्ना गरिएको थियो । आईसोलेशनका इन्चार्ज डाक्टर लक्ष्मीनारायण यादवका अनुसार बुधबार राति ११ बजे अस्पताल भर्ना भएका पुरुषको राति १२ बजे नै मृत्यु भएको थियो ।
मृत्यु पछि बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।

परिवारले उपचारका लागि लाइफगार्ड भर्ना गरेका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि लाइफागार्डले कोशी अस्पतालमा रेफर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्