नहरमा डुबेर १८ महिने बालकको मृत्यु

<span class='c1'>नहरमा डुबेर १८</span> <span class='c2'>महिने बालकको मृत्यु</span>

विराटनगर । मोरङको रङगेली नगरपालिका–३ का डोलेन्द्र बिष्टको १८ महिने छोरा सोमरात बिष्टको नहरको पानीमा डुबेर मृत्यु भएको छ ।
घरदेखी करिव १५० मिटर पूर्वमा रहेको नहरको पानीमा डुबेर बालक बिहीबार दिउँसो बालकको मृत्यु भएको हो ।

दिउँसो २ बजेको समयमा बालक मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्