विराटनगरमा न्यूज एङ्कर तथा रिपोर्टिङ्गको तालिम हुँदै

<span class='c1'>विराटनगरमा न्यूज एङ्कर तथा</span> <span class='c2'>रिपोर्टिङ्गको तालिम हुँदै</span>

विराटनगर । विराटनगरमा समाचार वाचक—वाचीका एवम रिपोर्टिङका लागि १ महिने तालिम हुन गइरहेको छ । रितेन्द्र मिडिया हाउसको आयोजनामा कार्तिक महिनाबाट सुरु हुन गइरहेको हो ।

शःशुल्क बिराटनगरमा संचालन हुने तालिममा ९ जना प्रशिक्षार्थी मात्र सहभागि हुनेछन् । उक्त तालिममा बिभिन्न मिडियामा संलग्न मिडियाकर्मीहरुले तालिम दिने प्रशिक्षक सोनुकुमार दासले बताए , तालिममा अन्तर्वाता लिने तवर तरिका , प्रत्येक्ष रिपोर्टिङ गर्ने शैली , सेलिब्रीटिहरु संगको अन्तरक्रिया कार्यक्रम तथा क्षमता तथा नेतृत्व विकास तालिम समेत प्रदान गर्ने दासले बताए ।

दासका अनुसार तालिमकालमा ९ जना प्रशिक्षार्थीहरुले प्रयोगात्मक र फिल्ड रिपोर्टिङको अनुभव समेत लिने बताए । यस १ महिने तालिमको शुल्क ८००० रुपैयाँ रहेको छ । असोज ७ गते देखि खुलेको अनलाइन रेजिष्ट्रिेसन असोज १९ गते सम्म रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्