ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

<span class='c1'>ट्याक्टरको ठक्करबाट पैदल</span> <span class='c2'>यात्रीको मृत्यु</span>

विराटनगर । ताप्लेजुङ फुङलिङ–७ स्थितमा बस्ने २६ बर्षीय दिपेन्द्र ओख्राबु लिम्बुको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

ना ६ त ३००० नम्बरको ट्याक्टरले पैदल हिडिरहेका लिम्बुलाई ठक्कर दिदा उनको घटनास्थलमानै आइतबार बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हो ।
ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको, चालक फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्