कोशीको कोभिड केन्द्रमा विराटनगर–१४ की महिलाको मृत्यु

<span class='c1'>कोशीको कोभिड केन्द्रमा विराटनगर–१४</span> <span class='c2'>की महिलाको मृत्यु</span>

विराटनगर । कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा शुक्रबार विहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रमुख डा. दिपक सिग्देलका अनुसार विराटनगर १४ जतुवाकी संक्रमित महिलाको मृत्यु भएको हो ।

 

असोज ५ गते कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी ७२ वर्षीया बृद्धाको उपचारको क्रममा मृत्यु भएको हो । महिलामा स्वासप्रश्वासको समस्या हुनुको साथै मिर्गौलामा पनि समस्या रहेको डा.सिग्देलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्