बिराटनगरको रथयात्रामा सर्वजानिक बिदा दिन प्रस्ताब

<span class='c1'>बिराटनगरको रथयात्रामा सर्वजानिक</span> <span class='c2'>बिदा दिन प्रस्ताब</span>

बिराटनगर जेठ ३० , बिराटनगरमा हरेक बर्ष निस्किने राधाकृष्ण रथ यात्राको दिन ( भदौ २० गते) बिराटनगरमा सर्वजानिक बिदा दिन गृह मन्त्रालयलाई प्रस्ताब गरिने भएको छ । बिराटनगर मात्र नभएर भारतबाट पनि हजारौ स्रदलु यस रथ यात्रामा भाग लिन आउने गरेका छन । करिब ५ लाख मानिसले बिराटनगरको यस रथयात्रामा भाग लिने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्