विराटनगर बखरीमा ३७ हजार मूल्य बराबरको सामान प्रहरीले भेट्टायो

<span class='c1'>विराटनगर बखरीमा ३७ हजार मूल्य</span> <span class='c2'>बराबरको सामान प्रहरीले भेट्टायो</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १६ बखरीबाट ३७ हजार ६०० मूल्य बराबरको लत्ताकपडा र प्याज बरामद गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी लत्ताकपडा तथा प्याज लगायत खाध्यान्न सामाग्री प्रहरीले बरामद गरेको हो ।

सामान वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लगि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्