विराटनगर प्रगति टोलबाट ब्राउन सुगरसहित मण्डल पक्राउ

<span class='c1'>विराटनगर प्रगति टोलबाट ब्राउन</span> <span class='c2'>सुगरसहित मण्डल पक्राउ</span>

विराटनगर । बिराटनगर महानगरपालिका–१२ प्रगति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पौने २ बजे स्थानीय २६ बर्षीय सन्तोष मण्डललाई पक्राउ गरेको हो ।

उनलाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । ब्राउनसगुर सहित पक्राउ परेका मण्डलको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्