विराटनगर–१२ का ६३ वर्षीय पुरुषको कोरोनाको कारण वीपीमा मृत्यु

<span class='c1'>विराटनगर–१२ का ६३ वर्षीय पुरुषको</span> <span class='c2'>कोरोनाको कारण वीपीमा मृत्यु</span>

विराटनगर । विराटनगर–१२ का ६३ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि बिहीबार भर्र्ना गरिएका पुरुषको शुक्रबार बिहान ८ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुडामणी पोखरेलले जानकारी दिनु भएको हो । मृतक पुरुषको नियमानुसार शव व्यवस्थापन भईरहेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्