विराटनगर–१२ बखरीमा २० हजार मूल्य बराबरको सामान भेटियो

<span class='c1'>विराटनगर–१२ बखरीमा २० हजार</span> <span class='c2'>मूल्य बराबरको सामान भेटियो</span>

विराटनगर । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान प्रहरीलाई देखेपछि छोडेर भाग्दा वेवारिसे अवस्थामा फेला पारिएको छ । विराटनगर–१२ बखरी नजिकबाट मोरङ प्रहरीको टोलिले २० हजार ३७१ मूल्य बराबरको लत्ता कपडा र सुर्ती फेला पारेर बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईका अनुसार ३१ थान स्वेटर, ११ थान हाईनेक, ट्राउजर ४ थान, अण्डरवेर १२ थान, स्याण्डो भेष्ट ३१ थान र सुर्ती २ बोरा फेला पारिएको हो । फेला पारिएको सामान विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्