अर्जेन्टिना कोपा अमेरिकाको सेमीफाइनलमा प्रवेश

<span class='c1'>अर्जेन्टिना कोपा अमेरिकाको</span> <span class='c2'>सेमीफाइनलमा प्रवेश</span>

 

१२ असार, काठमाडौं । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५/४ ले पराजित गरेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकर ४/४ मा सकिएपछि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि कारलोस टेभेजले निर्णाय गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्