यस्तो देखियो आज विराटनगरमा उद्यौली चाडको रौनक (फोटो फिचर)

<span class='c1'>यस्तो देखियो आज विराटनगरमा उद्यौली</span> <span class='c2'>चाडको रौनक (फोटो फिचर)</span>

विराटनगर । किरात समुदायको आजबाट सुरु भएको महान चाड उद्यौली विराटनगरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।

किरात राई यायोक्खाले आज विराटनगरमा किरात समुदायको सामुहिक चुल्हो भवनको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । यसैविच उद्यौलीको अवसरमा साकेला सिली नाचेर भव्य रुपमा मनाईएको थियो ।

कार्यक्रममा देखिएका केही झलक हेर्नुहोस :

तस्वीर प्रेम देवान

तस्वीर प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्