आवर विराटनगरकर्मी देवान सम्मानित

<span class='c1'>आवर विराटनगरकर्मी</span> <span class='c2'>देवान सम्मानित</span>

विराटनगर । किरात राई यायोक्खा महानगर कार्य समिति विराटनगरले आयोजना गरेको उधौली पर्वको अवसरमा आवर विराटनगरकर्मी प्रेम देवान सम्मानित भएका छन् । लामो समयदेखी किराँत राई यायोक्खा महानगर कार्य समितिको सेवा कार्यमा सकृय रुपले संलग्न भई समाचार संकलन गरी सधै सस्थालाई हौसला प्रदान गरेको भन्दै आवर विराटनगरकर्मी देवानलाई सम्मान गरिएको हो ।

 

देवानले खास गरी धर्म सस्कृतिको जर्गेना तथा आदिवासी जनजातीको उत्थानको विषयमा कमल चलाउदै आएका छन् । यसैक्रममा देवानलाई किरात राई यायोक्खा महानगर कार्य समिति विराटनगरले आयोजना गरेको किरात समुदायको सामुहिक चुल्हो भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री शेरधन राईले सम्मान गरेका थिए । कार्यक्रममा किरात समुदायको सामुहिक चुल्हो भवनको लागी सहयोग गर्ने जग्गादाताहरुलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्