विराटनगरमा भारतीय नोट सहित १ जना पक्राउ

<span class='c1'>विराटनगरमा भारतीय नोट सहित</span> <span class='c2'>१ जना पक्राउ</span>

विराटनगर । भारतीय रुपैँया ५०० सयका ४० वटा नोटसहित सुनसरी इटहरी–९ का लुकास राजबंशीलाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १६ दक्षिण गेटबाट ईलाका प्रहरी कार्यालय रानीको टोलिले राजबंशीलाई पक्राउ गरेको हो ।

प्रहरीले अवैध भारतीय रुपैँया बोकेर आउने राजबंशीलाई नियन्त्रणपछि आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझएको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्