बिराटनगर जुनियर जेसिज को अध्यक्षमा जिना शर्मा

<span class='c1'>बिराटनगर जुनियर जेसिज को</span> <span class='c2'>अध्यक्षमा जिना शर्मा</span>

विराटनगर । बिराटनगर जुनियर जेसिजको अध्यक्षमा जिना शर्मा निर्बिरोध निर्वाचित भएकी छिन् । बिराटनगर जेसिजको सभाहलमा सम्पन्न निर्वाचन प्रक्रियाबाट २६ औ अध्यक्षका रुपमा शर्मा निर्वाचित भएकी हुन् ।

त्यस्तै तालिम संयोजकमा बिकल्प न्यौपाने ,कार्यकारिणी उपाध्यक्षमा आयुशा खतिवडा र मुकेश यादब, उपाध्यक्षमा दिप्शन राइ ,हेनरिका ढकाल अमन मण्डल निर्वाचित भए भने जनसम्पर्क अधिकारीमा सुगम बुढाथोकी निर्बिरोध भएको घोषणा निर्वाचन अधिकृत दिपा ओडारीले जानकारी गरेकी थिइन् ।

नव निर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा प्रिन्स पौडेल, महासचिबमा रितेश मैनालि, उपाध्यक्षमा गौरब कर्ण सह सचिब मा प्रतीक्षा न्यौपानेलाइ नियुक्त गर्दै आफ्नो बोर्डलाई पूर्णता दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्