पाँचग्राम ब्राउनसुगरसहित विराटनगरमा एकजना व्यक्ति पक्राउ

<span class='c1'>पाँचग्राम ब्राउनसुगरसहित विराटनगरमा</span> <span class='c2'>एकजना व्यक्ति पक्राउ</span>

विराटनगर । बिराटनगर महानगरपालिका–१६ बाट स्थानीय ३१ बर्षीय राकेश राई ५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाइए पक्राउ गरेको हो ।

मंगलवार राती सवा ९ बजे राईलाई लागुऔषध सहित पक्राउ गरेको थियो। लागुऔषध सहित पक्राउ परेका उनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्