संक्रमितको शव व्यवस्थापनमा सक्रिय हुने युवालाई गुराँस पुस्तकालयले सम्मान गर्ने

<span class='c1'>संक्रमितको शव व्यवस्थापनमा सक्रिय हुने</span> <span class='c2'>युवालाई गुराँस पुस्तकालयले सम्मान गर्ने</span>

बिराटनगर । विराटनगरको बरगाछीस्थित गुराँस पुस्ताकालयले कोरोना संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा सक्रिय युवाहरुलाई विशेष कार्यक्रमको आयोजना गरि सम्मान गर्ने भएको छ । पुस्तकालय द्वारा प्रकाशित ‘बरगाछी’ को १६ औं अंक मुक्तिप्रसाद अदुनाथ चापागाईं बिशेषाक लोकापर्ण तथा सम्मान कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मान गरिने भएको हो ।

उक्त सम्मान कार्यक्रममा कोबिड–१९ मा शव ब्यवस्थापन गरेका बरगाछी युवा क्लबका परिवार र न्यून आर्थिक स्थिति भएपनी राज्नितिक रुपमा योगदान पुर्याउने ब्यक्तिलार्इ सम्मान गर्न लागिएको गुराँस पुस्तकालयका अध्यक्ष दिपक चापागाईंले जानकारी दिनुभयो । माघ ११ गते नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यलयमा वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आथित्यमा कार्र्यक्रम आयोजना गरिने अध्यक्ष चापागाँईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्