बिपन्न परिवारलाई कम्बल

<span class='c1'>बिपन्न परिवारलाई</span> <span class='c2'>कम्बल</span>

बिराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा जहदा गाउँपालिका १ र बिराटनगर माहानगरपालिका १८ का ४० वटा बिपन्न परिवारलाई कम्बल हस्तान्तरण गरिएको छ । न्यून आर्थिक अवस्था रहेका परिवारलाई बितरण कम्बल वितरण गरिएको रेडक्रस मोरङका सभापती सुबोध कुमार सिंहले जानकारी दिनु भएको हो ।

कार्यक्रममा सामाजिक कार्यमा सक्रिय रहँदै आएका युवा पेरिस सुबेदी, समाजसेवी बिरेन्द्र मन्डलसहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्