विराटनगरका पत्रकार भण्डारीसहित चार व्यक्तित्व पुरस्कृत

<span class='c1'>विराटनगरका पत्रकार भण्डारीसहित</span> <span class='c2'>चार व्यक्तित्व पुरस्कृत</span>

विराटनगर । दधिराज सु्वेदी पुरस्कार प्रतिष्ठानद्वारा विराटनगरका अग्रव पत्रकार मोहन भण्डारीसहित चारजनालाई पुरस्कत गरेको छ ।
शनिबार विराटनगरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा दुईजना साहित्यकार र दुईजना पत्रकारलाई पुरस्कृत गरिएको हो । कोरोना संक्रमणका कारण २०७६ र २०७७ सालको पुरस्कार शनिबार नै वितरण गरिएको हो ।

दधिराज सुवेदी भाषा, साहित्य पुरस्कार २०७६ बाट बिष्णुबिभु घिमिरे र पत्रकारतर्फ मोहन भण्डारी पुरस्कृत हुनु भएको थियो । यसैगरी यहि पुरस्कारबाट क्रमशः शंकरप्रसाद कोइराला र हरिहर बिरहीलाई पुरस्कृत गरिएको छ । भाषा–साहित्यतर्फको पुरस्कारको राशी ५१ हजार र पत्रकारितातर्फ पुरस्कारको राशी २५ हजार प्रदान गरिएको छ ।

कार्यक्रममा साहित्य क्षेत्रका अग्रज, सामाजिक व्यक्तित्वहरु त्था राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पुरस्कृत हुनुहुनेहरुलाई काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता मिनेन्द्र रिजाललगायतले सम्मानपत्र, दोसल्ला तथा नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्