भिडियो: दर्ता नै नगरी उपभोक्तालाई ठगी गर्ने ग्रील व्यावसायी यसरी पक्राउ परे
Prem Dewan | ११ माघ २०७७, आईतवार १९:०१
मोरङको कटहरी २ आर्दश टोलमा रहेको न्यू आरोही ग्रील वर्कसपका संचालक प्रकाश साहले ६० केजीको ठाँउमा ९० केजी देखाएर उपभोक्तालाई ठग्ने गरेको भेटिएपछि पक्राउ परेका छन् ।
भिडियो यस प्रकार रहेको छ :