प्रयास नेपालको अध्यक्षमा भण्डारी

<span class='c1'>प्रयास नेपालको</span> <span class='c2'>अध्यक्षमा भण्डारी</span>

विराटनगर । सामुदायिक विकास प्रयास नेपालको अध्यक्षमा लिलम भण्डारी निर्वाचित हुनु भएको छ । विराटनगरा सम्पन्न २९ औं साधारणसभाले भण्डारीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

प्रयास नेपालको उपाध्यक्षमा भारती तिमसीना, सचिवमा कुवेर कार्की, कोषाध्यक्षमा देवी अधिकारी र सदस्यहरुमा कल्पना चौधरी, अरविन्द चौधरी र नारायण रामलाई चयन गरिएको कार्यकारी निर्देशक बालकृष्ण पाण्डेले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्