राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा विराटनगरमा आयोजित प्रभात फेरी कार्यक्रमका दृष्यहरु । आज ७१ औं प्रजातन्त्र दिवस हो ।
फाल्गुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाइदै आइएको छ :