विराटनगरको नेपमेड्स फार्मेसी सहयोगमा निशुल्क दन्त औषधी वितरण

<span class='c1'>विराटनगरको नेपमेड्स फार्मेसी सहयोगमा</span> <span class='c2'>निशुल्क दन्त औषधी वितरण</span>

विराटनगरको नेपमेड्स फार्मेसीको सहयोगमा मोरङको बेलबारी ९ डागीहाट मा आयोजित निशुल्क स्वास्थ्य शिविरमा दन्त समन्धी रोगको औषधिको वितरण गरिएको छ । नोबेल मेडिकल कलेजको आयोजनामा भएको स्वास्थ्य शिविरमा ५० बढी बिमारीलाई मल्टी भिटामिन तथा अन्य औषधी निशुल्क रुपमा वितरण गरिएको हो । विमारीहरुको  दन्त चेकजांच पश्च्यात लाग्ने औषधी निशुल्क उपलब्ध गराइएको शिविरका दन्त चिकित्सक डा बिशेक दाहालले बताए ।

नेप्मेड्स विराटनगरले आफ्नो आउटलेट विराटनगर ९ ग्रीनक्रस अस्पताल छेउ तथा अनलाइनबाट औषधिको सेवा दिदै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्