प्रधानमन्त्रीको राजीनामा माग गर्दै नेकपा सचिवालय बैठक बाेलाउन बामदेवद्वारा आग्रह

<span class='c1'>प्रधानमन्त्रीको राजीनामा माग  गर्दै नेकपा</span> <span class='c2'>सचिवालय बैठक बाेलाउन बामदेवद्वारा आग्रह</span>

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले पार्टी सचिवाल बैठक बोलाउन आग्रह गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओली समक्ष सचिवालय बैठक बोलाउन गौतमले आग्रह गरेका हुन् ।

उपाध्यक्ष गौतमले भने ‘ उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी ओली र प्रचण्डसँग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।’ नेकपा राजनीतिक रुपमा विभाजन भएको छ तर विभाजनले वैधानिकता भने पाइसकेको छैन।

उनले राष्ट्रपतिलाई संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न समेत आग्रह गर्दै प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्ने उनले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्