पूर्व प्रधानमन्त्री प्रचण्डले लगाए कोरोनाविरूद्ध खोप

<span class='c1'>पूर्व प्रधानमन्त्री प्रचण्डले</span> <span class='c2'>लगाए कोरोनाविरूद्ध खोप</span>

काठमान्डू
पूर्व प्रधानमन्त्री एवं हाल नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्। काठमान्डू स्थित सिभिल अस्पताल पुगेर आज उनले कोरोनाविरूद्ध खोप लगाएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले विद्या देबी भण्डारीले प्रतिनिधि सभा बैठक आह्वान गरेपछि आज सभामुख, मन्त्रीहरू र सांसदलाई कोरोनाविरूद्ध खोप लगाइँदैछ।

तस्बिर /सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्