धरानबाट लागुऔषधसहित एकजना पक्राउ

<span class='c1'>धरानबाट लागुऔषधसहित</span> <span class='c2'>एकजना पक्राउ</span>

विराटनगर । सुनसरी धरान–१३ भृकुटी पथ बस्ने ३३ बर्षीय चेत बहादुर मगरलाई लागुऔषध सहित पक्राउ गरिएको छ ।

बुधबार दिनको ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको डाइजेल्याब–१० ऐम्पुल, फेनरगेन–२३ ऐम्पुल, एभिल–१३ ऐम्पुल र लुपिजेसिक–११ ऐम्पुल सहित पक्राउ गरिएको छ । पक्राउ परेका मगर उपर थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्