पत्रकार महासंघ मोरङको अध्यक्षमा नवोदितको दाबी

<span class='c1'>पत्रकार महासंघ मोरङको</span> <span class='c2'>अध्यक्षमा नवोदितको दाबी</span>

विराटनगर । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि पत्रकार मीनकुमार नवोदितले अध्यक्षमा दाबी गरेका छन् ।   प्रेस यूनियन मोरङका पूर्व अध्यक्ष नबोदित विराटनगरका धेरै जसो साहित्यिक संस्थामा आवद्ध रहेका छन् ।

नेपाल प्रेस युनियन मोरङको हाल सल्लाहकार रहेका नवोदित संगठनले टिकट दिनेमा विश्वस्त रहेको बताउँछन् । उनले आफू निर्वाचित भए महासंघलाई कसैको दबाब र प्रभावमा नपारी समग्र श्रमजीवि पत्रकारको साझा थलोका रूपमा स्थापित गराउने उनको प्रतिबद्धता जााहेर गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्