अन्र्तराष्ट्रिय महिलादिवसमा १३ जना सम्मानित

<span class='c1'>अन्र्तराष्ट्रिय महिलादिवसमा १३</span> <span class='c2'>जना सम्मानित</span>

विराटनगर । १११ औँ अन्तर्राष्ट्रिय महिलादिवसको अवसरमा १३ जनालाई सम्मानितगरिएको छ । सामाजिकविकास मन्त्रालयले कोभिड–१९ को महामारीमाजनताको सेवामाउत्कृष्ट रुपमाकार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशालामाकार्य गर्नेलाई सम्मान गरेको हो ।

सम्मानितहुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुई जनामहिलाप्रहरी रहेका छन् । प्रदेश नं १ काप्रदेश प्रमुख सोमनाथअधिकारी ‘प्यासी’ले उहाँहरुलाई सम्मानितगर्नुभएको थियो । १३ जनालाई सम्मानितगर्दै प्रदेश प्रमुखअधिकारीले महिलाहरुले व्यापकताभन्दागहिराईमाजानुपर्नेमाजोड दिनुभयो । उहाँले देशबनाउने नयाँ सोच र उद्देश्यलिएर असलनागरिक बन्नआग्रहगर्नुभयो ।

आन्तरिक मामिलातथाकानूनएवं सामाजिकविकास मन्त्रीहिक्मतकुमार कार्कीले महिलाले नेतृत्व गरेका स्थानमाव्यवस्थापनउत्कृष्ठ रहेको बताउनुभयो । महिला नेतृत्व सफलताको घोतकभएको उहाँले बताउनुभयो ।
सामाजिकविकास मन्त्रालय र विभिन्न सामाजिक संघ संस्थाहरुको आयोजनामाभएको कार्यक्रम अघि जिल्लाप्रशासनकार्यालय मोरङबाट निस्किएको प्रभातफेरीले नगरको मुख्यमुख्यभागको परिक्रमा गरेको सामाजिकविकास मन्त्रालय सामाजिकविकास महाशाखाप्रमुखदुर्गा भण्डारी बरालले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्