एकलाख ५२ हजार ठगी गर्ने विराटनगर–१५ राय पक्राउ

<span class='c1'>एकलाख ५२ हजार ठगी</span> <span class='c2'>गर्ने विराटनगर–१५ राय पक्राउ</span>

विराटनगर । ठगी मुद्दाका फरार प्रतिवादी दुईवर्ष नौ महिनापछि पक्राउ परेका छन् । जिल्ला अदालत मोरङले एकलाख ५२ हजार र तीन महिना कैद फैसला गरेपछि फरार रहेका विराटनगर–१५ का बिशालकुमार रायलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी विरुद्ध जिल्ला अदालत मोरङले २०७५ असार १० गते जरिवाना र कैद सजाय तोकेको थियो । लामो समयसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले सोमबार पक्राउ गरेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई अदालतमा बुझाउने प्रक्रिया भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्