मोरङ क्याम्पस विरुद्ध उच्च अदालत विराटनगरको परामादेश

<span class='c1'>मोरङ क्याम्पस विरुद्ध उच्च</span> <span class='c2'>अदालत विराटनगरको परामादेश</span>

विराटनगर । उच्च अदालत विराटनगरले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर विरुद्ध उत्प्रेषणयुक्त परामादेश गरेको छ । निवेदक कविर पन्तले दर्ता गर्नु भएको रिट उपर सुनुवाई गर्दै क्याम्पस प्रशासन विरुद्ध परादेश गरिएको हो ।

उच्च अदालतका न्यायधिशद्वय तेजनारायण सिंह राई र राजनकुमार भट्टराईको संयुक्त इजलासले त्रिभुवन विश्वाविद्यालयले सञ्चालन गरेको सिम्याटको प्रवेश परीक्षामा प्रक्रिया पूरा गरेर आएका विद्यार्थीलाई भर्नाका अग्राधिकार दिन नरोक्नु र रोक्न नलगाउनु भन्दै आइतबार परामादेश गर्नु भएको छ ।

त्रिभुवन विश्वबिधालय अन्तर्गत संचालित बिराटनगरको महेन्द्र मोरंग क्याम्पस ब्यवस्थापन संकाय डिनको कार्यालयले लिइएको सिम्याटको प्रबेश परीक्षा परीक्षामा उत्तिर्ण भई भर्ना हुन आउँदा मोरङ क्याम्पसमा भर्ना नलिएपछि विद्यार्थीले अदालतको सहारा लिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्