एक हप्ते पत्रकारिता प्रशिक्षण सम्पन्न

<span class='c1'>एक हप्ते </span> <span class='c2'>पत्रकारिता प्रशिक्षण सम्पन्न</span>

विराटनगर
नेपाल पत्रकार महासंघको आयोजना तथा मोरड शाखाको संयोजनमा एक आधारभूत पत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ। उक्त तालिममा ४० जना पत्रकारिता गर्दै आएका वा पत्रकारिता अध्ययनरत व्यक्तिहरुले सहभागिता जनाएका थिए ।

तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिएका थिए भने तालिम व्यवस्थापन केन्द्रीय समितिकि कार्यक्रम संयोजक संघर्ष पन्तले सहजीकरण गरेकी थिइन्। सो तालिम युरोपेली संघ तथा इस्टरनेशनल अलर्टको सहयोगमा आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै पन्त भन्छिन् , पत्रकारिता क्षेत्रमा सबै भाषाभाषी,जातजाति, लिङ्ग,वर्ग समेट्ने मूल उद्देश्यका साथ यो तालिम हाललाई ११ जिल्लामा संचालन गर्ने लक्ष्य लिएर हामि अघि बढेका छौं। हामीले तालिममा सहभागी छनौट गर्दा पनि सोहि ढंगले गरेका छौं। अहिले सम्म सुनसरी र मोरंग गरि २ जिल्लामा हामीले तालिम गरायौं र पछि हुने विशेष तालिममा पनि आफ़ुले यहि ४० जनालाई हेर्न चाहेको कुरा ब्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्