जेन वान न्युज प्रालिको फेसबुक पेज ह्याक

<span class='c1'>जेन  वान  न्युज  प्रालिको</span> <span class='c2'> फेसबुक  पेज  ह्याक</span>

विराटनगर

बिराटनगर बाट संचालित अनलाइन न्युज पोर्टल जेन वान न्युज प्रा लिको फेसबुक पेज ह्याक भएको छ। आफ्नो न्युजको आधिकारिक पेज ह्याक भएको संचालक शिभम मिश्राले बताएका छन्।
गत फाल्गुन ११ गतेबाट आफ्नो पेज ह्याक भएको र पेजमार्फत अश्लिल तस्बिरहरु पोष्ट हुन थालेपछि नेपाल प्रहरीको साइबर बिभागमा रिपोर्ट गर्दा समेत कुनै सुनुवाई नभएको आवर बिराटनगरसंग कुरा गर्दै मिश्राले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्