विराटनगरमा ६० वर्षीया महिलालाई जर्वरजस्ती करणी प्रयास, संलग्न आरोपमा २४ वर्षीय पासवान पक्राउ

<span class='c1'>विराटनगरमा ६० वर्षीया महिलालाई जर्वरजस्ती करणी प्रयास,</span> <span class='c2'>संलग्न आरोपमा २४ वर्षीय पासवान पक्राउ</span>

विराटनगर । विराटनगर–६ निवासी ६० वर्षीया बृद्धा महिलामाथि जर्बरजस्ती करणी प्रयास गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । प्रहरीले २४ वर्षीय पाण्डव पासवानलाई घटना भएको आधा घण्टाकै अवधीमा पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार घटना आइतबार अपरान्ह घटेको थियो । अपाङ्गता भएकी महिला घरमै रहेका बेला आएका पासवानले जर्बरजस्ती करणीको प्रयास गरिरहेको अवस्थामा आफन्तले देखेका थिए । युवा लागुऔषध सेवनकर्ता भएको आशंका प्रहरीले गरेको छ । प्रहरीले पासवानलाई आइतबार पक्राउ गरेपनि पीडित पक्षबाट सोमबार माात्रै जाहेरी दिने प्रक्रिया अगाडी बढाइएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्