जावा मोटरसाइकलद्वारा ट्राफिक प्रहरीलई ज्याकेट सहयोग

<span class='c1'>जावा मोटरसाइकलद्वारा ट्राफिक</span> <span class='c2'>प्रहरीलई ज्याकेट सहयोग</span>

बिराटनगर । जावा मोटरसाइकलद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङलाई ५० थान ज्याकेट सहयोग गरिएको छ । डिउटीमा रहँदा लगाउन मिल्ने ज्याकेट सौजन्य सहयोग गरिएको हो ।

जावा मोटरसाइकल का बिक्रेता कबिन इन्टरनेसनलका सञ्चालक मनोज बिक्रम शाहीले जानकारी दिनुभयो । उक्त ज्याकेट मोरङ ट्राफिक प्रहरिको लागि चेकिङमा खटिन अत्ति आवश्यक पर्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज चन्द्र खड्काले दाताप्रति आभार व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्