विराटनगर–१६ बाट लागूऔषधसहित १ जना पक्राउ

<span class='c1'>विराटनगर–१६ बाट लागूऔषधसहित</span> <span class='c2'>१ जना पक्राउ</span>

विराटनगर । मोरङ बिराटनगर १६ हुलासचौकबाट नियन्त्रित औषधी सहित १ जना पक्राउ परका छन् । आज दिउँसो साढे १२ बजे लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले सुनसरी बराहक्षेत्र ५ कालाबंजर बस्ने २३ बर्षीय फडिन्द्र श्रेष्ठकोलाई पक्राउ गरेको हो ।

उनलाई नियन्त्रित औषधी एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याप ९ एम्पुल र फेनारगन ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्