सामाजिक संजालको सहि प्रयोगका सम्बन्धमा तालिम सम्पन्न

<span class='c1'>सामाजिक संजालको सहि प्रयोगका</span> <span class='c2'>सम्बन्धमा तालिम सम्पन्न</span>

विराटनगरका युवाहरुको लागि सामाजिक संजालको सहि प्रयोगको तालिम शनिवार आयोजना गरिएको छ ।

बिइङ्ग लर्नर्सले आयोजना गरेको उक्त तालिम विराटनगरको जैन भवनमा सञ्चालन भएको थियो । करिब ३० जनाको सहभागीता रहेको उक्त तालिममा सामाजिक संजालको सहि प्रयोग कसरी गर्ने भन्ने विषयमा ओबि मिडिया प्रालिका कार्यकारी निर्देशक सरोज कार्कीले प्रशिक्षण दिनु भएको थियो ।

तालिममा रेड एफएम, तेरापन्थ किशोर मन्डललगायतको सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्