विद्यार्थीपरिषद्को आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

<span class='c1'>विद्यार्थीपरिषद्को आठौँ राष्ट्रिय</span> <span class='c2'>अधिवेशन सम्पन्न</span>

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । विराटनगरमाशुक्रबारबाट शुरु भएको अधिवेशनआईतबार सम्पन्नभएको हो । अधिवेशनको उद्घाटन नेपालविद्युतप्राधिकरणका पूर्व प्रमुखकार्यकारीनिर्देशकतथाउज्यालो नेपालकाअभियन्ताकुलमान घिसिङले गरेका थिए । उद्घाटन समारोहमाबोल्दै प्रमुखअतिथि घिसिङले देश विकासको लागिइमान्दारिता र अनुशासनलाई पालनागर्ने विद्यार्थी शक्तिहरूको आवश्यकता रहेकोमाजोड दिएकाथिए ।

अधिवेशनमा साङगठनिक प्रशिक्षण, देशको समसामयीकअवस्थाको बहस, देशको आर्थिक, राजनीतिक, समाजिक, शैक्षिकतथाधार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक र समसामयीक प्रस्तावपारित गरिएको थियो । परिषद्ले राष्ट्रिय पृथ्वीयुवा पुरस्कारबाट युवाउद्यमी देविका बुढाथोकीलाई सम्मान गरेको छ । यस्तैविद्यार्थी परिषद्को केन्द्रियकार्यकारिणी समिति परिवर्तन भएको छ ।
परिषद्को आठौँ राष्ट्रिय अधिवेशनबाट डां गोपीनाथ कण्डेल राष्ट्रिय अध्यक्षमाचयनभएका छन् । राष्ट्रिय उपाध्यक्षमाप्रा. दयाराम पौडेल (चितवन), अच्युतपन्त (रुपन्देही) र पुष्पराज खतिवडा (तनहुँ) चयन भएका छन् ।
यस्तै परिषद्को राष्ट्रिय महासचिवमा छितराजन्यौपाने (काठमाण्डौं) चयन भएका छन् । राष्ट्रिय सचिवमा घनश्याम नायक (पर्सा), नारायण प्रसाद तिमिल्सिना (कीर्तिपुर), प्रकाशशर्मा (कास्की), वर्षा सापकोटा (नवलपुर), बाबुराम मरासिनी (रूपन्देही), अनुराग पाण्डे (रूपन्देही), राधा पोखरेल (पाल्पा) र दिनेश कार्की (सुर्खेत) चयन भएका छन् । यस्तै राष्ट्रिय संगठन सचिवमा नारायण प्रसाद ढकाल (काठमाडौं) र राष्ट्रिय सह–संगठन सचिवमा रमेश कण्डेल (पोखरा) चयन भएका छन् ।

परिषद्को राष्ट्रिय छात्रा प्रमुखमालक्ष्मी कर्ण (पर्सा), सह–छात्रा प्रमुखमानिशा क्षेत्री (रूपन्देही) र सृष्टि जोशी, राष्ट्रिय व्यवस्थाप्रमुखमा केशव राजपन्थी (काठमाण्डौं), सह–व्यवस्थाप्रमुखविदुर विक्रमथापा (काठमाण्डौं) चयन भएका छन् । यस्तै राष्ट्रिय मिडिया प्रमुखमा कृष्ण प्रसाद हुमागाई (काठमाण्डौं), केन्द्रीय सचिवालयप्रमुख देवराज रिजाल (काठमाण्डौं), केन्द्रीयकार्यालय प्रमुखनिरन्जन सोती (काठमाण्डौं), राष्ट्रिय जनजातिकार्य प्रमुखमाचन्द्रशेखर जोशी (काठमाण्डौं), राष्ट्रिय साहित्यकार्य प्रमुखमाबद्रि भट्टराई (रूपन्देही) र राष्ट्रिय साहित्य सह–प्रमुखमाखगिन्द्राखुसी ‘दाहाल’ (झापा) चयन भएका छन् । यस्तै कानुनअध्ययन संस्थाको कार्यका लागिमिलनअधिकारी चयन भएका छन् ।

यसैगरी केन्द्रीय सदस्यमाजीवननिरौला (मोरङ), मनिपओझा (मोरङ), कविता पोखरेल (मोरङ), मोहन ढकाल (मोरङ), एञ्जिलाचापागाई (मोरङ) चयन भएका छन् । यस्तै अजययादव (सुनसरी), सौरभ वि.क. (सुनसरी), प्रेम कार्की (संखुवासभा), प्रदीप बुढाथोकी (धनकुटा), सुमन दाहाल (खोटाङ), नवीन पौडेल (सप्तरी), उमेश भण्डारी (धनुषा) चयन भएका छन् । यस्तै रुपेश झा (धनुषा), रुजावि.क. (महोत्तरी), शनीगुप्ता (पर्सा), जागृत सुवेदी (मकवानपु), लक्ष्मण तामाङ्ग (मकवानपु), उन्नति कण्डेल (चितवन), बालविक्रम राना (कीर्तिपुर), कृष्ण चापागाई (काठमाण्डौं), सवित लामिछाने (काठमाण्डौं), पवितालिम्बु (ललितपुर), राधा ढकाल (लमजुङ), सन्तोष चापागाई (कास्की) चयन भएका छन् ।
यसैगरी हेमन्तअवस्थी (लमजुङ), अशोक तिवारी (कास्की), अर्जुन बराम (कास्की), मधुसुदनन्यौपाने (कास्की),प्रदीश पौडेल (कास्की), पृथ्वीनारायण शर्मा (पर्वत), विनोद पौडेल (नवलपुर), नन्दराम भट्टराई (अर्धाखाँची), सुमन गोपालआचार्य (नवलपरासी), गणेश भुषाल (रूपन्देही), दीपक ढकाल (रूपन्देही), कमल कोइराला (रूपन्देही) चयन भएका छन् ।
यस्तै माधवशर्मा (पाल्पा), धनञ्जय भण्डारी (गुल्मी), कृष्ण न्यौपाने (रोल्पा), शरद कुमार शर्मा (दाङ), हेमाकुँवर (दाङ), सुरेश पौडेल (दाङ), गोविन्दन्यौपाने (दाङ), कविराजन्यौपाने (दाङ), मोहन खड्का (दाङ) चयन भएका छन् ।

यसैगरी भिम खरेल (बाँके), भिम रोकाया (बाँके), केशवचौलागाई (कालिकोट), शारदा पछाई (जुम्ला), धिरेन्द्र काफ्ले (जुम्ला), दिवस पोखरेल (कैलाली), चक्र साउद (कैलाली), मनिरामचौलागाई (कैलाली), सुबोध चटौत (कञ्चनपुर), अर्जुन महरा (कञ्चनपुर), भरत कैनी (डडेलधुरा), निर्मला स्वाँर (अछाम), गणेश अधिकारी (अछाम) र करण साउद (डोटी) चयन भएका छन् ।
यस्तै आठौँ राष्ट्रिय अधिवेशनले विशेष आमन्त्रित सदस्यमाप्रा.डा. रामजीगौतम (काठमाण्डौं) लाई चयन गरेको छ । आमन्त्रित सदस्यहरूमा डा. विजु थपलिया (मोरङ), ममतान्यौपाने (चितवन), अवलेश प्रसाद गुप्ता (काठमाडौं), पदम भट्टराई (काठमाडौं), खगेन्द्र बहादुर क्षेत्री (बर्दिया) र सुरन्द्र प्रसाद भट्ट (कैलाली) चयन भएका छन् ।
यस्तै गण्डकी प्रदेश संगठन सचिवमाप्रकाशशर्मा, लुम्बिनीप्रदेश संगठा सचिवमाबाबुराम मरासिनी, कर्णालीप्रदेश संगठन सचिवमा बिष्णु प्रसाद पंगेनी र सुदुर पश्चिमप्रदेश संगठन सचिवमाचन्द्रशेखर जोशी चयन भएका छन् । अधिवेशनमाविभिन्न क्षेत्रमा आवद्ध व्यक्तिका साथै देशैभरबाट परिषद्का प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्