विराटनगर
नयाँ बर्षको अवसर पारेर बिराटनगरको रगेली रोडमा रहेको ग्रीन क्रस अस्पताल पुन संचालनमा आएको छ । केहि समयदेखि बन्द रहेको अस्पताललाई पुन: नयाँ ब्यबस्थापनका साथ संचालनमा ल्याइएको हो ।
अस्पतालका ब्यबस्थापक कृष्ण खवासआगामी दिनमा अस्पतालले दिने सेवा अझ स्तरीय हुने र विशेषज्ञ डाक्टरहरु को सेवामा वृद्धि गरि पुन: यसको गरिमालाई बढाउने गरि काम गर्ने ले जानकारी दिए।
अस्पतालले मधुमेहका बिरामीका लागि निशुल्क रुपमा फास्टिङ र पि पि जाँच बैशाख १५ गते सम्म निशुल्क गरिएको जानकारी दिएको छ ।