प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

<span class='c1'>प्रचण्ड पत्नी सीता</span> <span class='c2'> अस्पताल भर्ना</span>

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ । अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको तर भने स्वास्थ्यमा केही सुधार देखिएको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बतायो । कहिले डिस्चार्ज गर्ने भन्ने टुंगो नभएको उनीहरु बताउछन् ।

प्रचण्ड पत्नी सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । उनलाई गत पुसमा भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो । त्यसैगरी पछिल्लो समयको तुलनामा हाल उनि झन् गल्दै गएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्