एनआरएनए कोलोराडो च्याप्टर २०२१-२०२३ मा बिराटनगरका सुमन पनि

<span class='c1'>एनआरएनए कोलोराडो च्याप्टर २०२१-२०२३</span> <span class='c2'>मा बिराटनगरका सुमन पनि</span>

विराटनगर

नेपालीका लागि नेपालि र एकपटकको नेपालि सधैंको नेपालि भन्ने विश्वव्यापी नाराका साथ विश्वभर रहेका नेपालीहरुको साझा संगठन गैर आवासिय नेपालि संघ (एन आर एन ए ) को आयोजनामा अमेरिकामा एनआरएनए कोलोराडो च्याप्टर २०२१-२०२३ हुदैंछ।

कोलोराडो च्याप्टरमा यसापाली बिराटनगर ४ स्थायी घर भएका सुमन केसी पनि सदस्यमा उठेका छन्। केसी भन्छन् ,२००३ साल अक्टोबर ११ गते स्थापना भएको सो संस्था विदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ र यदि यसपाली मैले सबैको साथ र सहयोग पाएदेखि बिदेशी भूमिमा बिभिन्न कारणले दुख भोग्नुपरेका नेपालि दाजुभाई तथा दिदीबहिनीको लागि सहयोग गर्न आफु कहिल्यै पछि नहट्ने कुरा बताउदै सबै एनआरएनए साथिहरुसंग आफुलाई भोट गरि जिताइदिनुहुन अपिल समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्