कोरोना संक्रमणबाट पूर्वसांसद यादवको निधन

<span class='c1'>कोरोना संक्रमणबाट पूर्वसांसद</span> <span class='c2'> यादवको निधन</span>

धनुषा

कोरोना संक्रमणबाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद योगनारायण यादवको निधन भएको छ । यादवको आज बिहान मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको हो । यादवलाई संक्रमण भएपछि १० दिन अघि अस्पताल भर्ना गरिएको थियो । उहाँ पार्टीको धनुषा इन्चार्ज हनुहुन्थ्यो ।

- एनटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्