युथ फर ब्लडको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

<span class='c1'>युथ फर ब्लडको प्रथम</span> <span class='c2'>राष्ट्रिय सम्मेलन सम्पन्न</span>

बिराटनगर साउन १८

बिराटनगरबाट सुरु भएको सामाजिक  संस्था युथ फर ब्लडको प्रथम राष्ट्रिय सम्मेलनले युथ फर ब्लडका  सस्थापक समेत रहेका सरोज कार्कीको अध्यक्षतामा केन्द्रीय समिति चयन गरेको छ । १७ साउनमा राजधानीमा सम्पन्न यस राष्ट्रिय सम्मेलनले अझ उत्साह थपेको नेतृत्वकर्ताहरुले बताएका छन् ।

सम्मेलनले उपाध्यक्षमा सन्तोष बस्नेत र महासचिवमा सुबुना बस्नेतलाई चुनेको छ । त्यसैगरी युथ फर ब्लडको सचिबमा लोकमणि सुबेदी, कोषाध्यक्षमा सिजन दाहाल, र सदस्यहरुमा बिष्णु धमला, ज्वाला दाहाल, हरि रेग्मी, निशा गौतम, हरि अधिकारी र सुष्मिता राजबंशी रहेका छन् । केन्द्रीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरिएको थियो । यस संस्थामा मुलुकभरीका ४० हजारभन्दा बढी युवा आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्