बिराटनगरका पाच उच्च माबि खारेज

<span class='c1'>बिराटनगरका पाच उच्च</span> <span class='c2'>माबि खारेज</span>

बिराटनगर साउन १९ , बिराटनगरका ५ उच्च मा बिहरु खारेजीमा परेका छन् ।बिराटनगरका देवकोटा उच्च मा बि , कन्या क्याम्पस , राम मेमोरिअल , सगरमाथा उच्च मा बि बिराटनगर - १५ र पेरागत कलेज राहेका छन् ।दुइ बर्ष भन्दा बढी समय देखि कक्षा संचालन नगरेकाले उच्च माध्यमिक शिक्षा परिषदले उच्च माबिहरु खारेज गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्