बिराटनगरमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

<span class='c1'>बिराटनगरमा सूचनाको हक</span> <span class='c2'>सम्बन्धी अन्तरक्रिया सम्पन्न</span>

बिराटनगर साउन १९ ,

अन्तराष्ट्रिय युवा दिवस २०१५ को सन्दर्भमा कलेज स्तरिय सूचनाको हक सम्बन्धी अन्तरक्रिया आज विराटनगरको सास्थम कजेलका करिब ६० जना बीबीएका विद्यार्थीहरु बीच छलफल गरिएको छ । कार्यक्रममा सूचनाको हक अभियानकर्मी राजु श्रेष्ठले युवाहरुलाई सूचनाको हक सम्बन्धी प्रक्षिक्षण दिनु भएको थियो । कार्यक्रम मोरंग युवा संजाल , एनर्डियस ,युथ फर ब्लड र वर्ल्ड भिजनको आयोजनामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्