जुनियर जेसिजको आज वक्तृत्वकला प्रतियोगिता

<span class='c1'>जुनियर जेसिजको आज</span> <span class='c2'>वक्तृत्वकला प्रतियोगिता</span>

 

साउन २२ गते

बिराटनगर जुनियर जेसिजले आज जेसि भवन,बिराटनगरमा वृहत अन्तरबिद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दैछ|  बिराटनगर र आसपासका क्षेत्रहरु गरि कुल १५ भन्दा बढी बिद्यालयले भाग लिनेे जानकारी सो कार्यक्रमका सम्योजक अंकित थापाले दिनु भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि उज्यालोपत्र दैनिकका अध्यक्ष श्री दिनेश श्रेष्ठ रहनुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्