बिराटनगर मलाया रोडमा सडक किनारमा पुरुष मृत भेटिए

<span class='c1'>बिराटनगर मलाया रोडमा सडक</span> <span class='c2'>किनारमा पुरुष मृत भेटिए</span>

मोरङ, साउन २७ गते ।

मोरङको बिराटनगर १९ मलाया रोडमा मंगलबार राती एक पुरुष मृत भेटिएका छन्।

अन्दाजी २८ देखि ३० वर्षको उमेर जस्तो देखिने मंगोलियन अनुहार भएको पुरष मंगलबार राती साढे ९ बजे मृत फेला परेको हो। मृतकको नामथर वतन खुल्न सकेको छैन।

स्थानीयले सडक किनारमा पुरुषको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया सम्पन्न गरी अनुसन्धान शुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्