विराटनगरको सडकमा ५० हजार भेटेर प्रहरीलाई बुझाउने युवती

<span class='c1'>विराटनगरको सडकमा ५० हजार</span> <span class='c2'>भेटेर प्रहरीलाई बुझाउने युवती</span>

आज असार ३० गते विराटनगर महानगरपालिका वडा नं.-४ स्थित एयरपोर्ट मोडको सडकमा एक युवतीले ५० हजार रुपैयाँ भेटिन् । बुढिगंगा गाउँपालिका वडा नं.-१ को स्थायी घर भएर सौर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत २४ वर्ष की सुनिता कोईरालाले उक्त रकम वेवारिसे अवस्थामा फेला पारेपछि उनले प्रहरीलाई बुझाएकि छिन् ।

प्रहरीले उक्त रकम जसको हराएको हो उसले प्रमाण सहित जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्