बिराटनगरमा पनि सुरु भयो बन्द बिरुध अभियान

<span class='c1'>बिराटनगरमा पनि सुरु भयो</span> <span class='c2'>बन्द बिरुध अभियान</span>

बिराटनगर भदौ २ ,

लगतारको बन्दबाट आजित भएका बिराटनगर बासीहरुले बन्द हड्ताल बिरुध आजबाट अभियान संचालन गरेका छन । आज मोरङ ब्यापार संघ र उध्योग बाणिज्य संघको आगुवाइमा र्याली निकालिएको थियो । र्यालीमा बिराटनगरका ब्यापरी , शिक्षक , विद्यार्थी हरुको उपस्तिथी रहेको थियो । यसै गरी भोली भदौ ३ गते बिहान ११ बजे सि.डि.यो अफिस अगाडीबाट शान्ती जुलुस निकालिने छ । बन्द सधैका लागी गरिनु पर्छ , बन्दले देश बन्दैन लगायतका नारा लिखिएका सामग्री बोकेर प्रदर्शन गरेका थिए ।

 

Event : https://www.facebook.com/events/1619967618255030/?ref=3&ref_newsfeed_story_type=regular&feed_story_type=263&action_history=null

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्